Techie IT
बुधबार, कात्तिक २६,२०८३

साउन पहिलो सोमबार देवघाटमा भक्तजनको भिड


साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन ।

विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साउन पहिलो सोमबार देवघाटमा भक्तजनको भिड


तपाईको कमेन्ट लेख्नुहोस्