Techie IT
बुधबार, कात्तिक २६,२०८३

आज एमाले काठमाडौ जिल्ला कमिटिले पुष्पलालको स्मृति दिवसको अवसरमा स्मृति सभा आयोजना गर्दे


एमाले काठमाडौ जिल्ला कमिटिद्धारा आज पुष्पलालको स्मृति दिवसको अवसरमा स्मृति सभा ।आयोजना गर्दे
उहाँको स्मृति दिवसको अवसरमा आज नेकपा एमाले काठमाडौ जिल्ला कमिटिले पुष्पलाल प्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्न स्मृती सभा गर्ने भएको छ ।

नेकपा एमाले काठमाडौ जिल्ला कमिटिका अध्यक्ष दिपक निरौलाका अनुसार आज १ बजे नेपा बैंकुट नयाँ बजारमा सो सभा हुदैछ भने कार्यक्रमको अघिल्लो सत्रमा रक्तदान कार्यक्रम हुने भएको छ ।

यसै बिच आज संगठन निमार्ण र परिचालन बिषयक बिचार गोष्टीको पनि आयोजन हुने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौ जिल्ला कमिटिद्धारा आज पुष्पलाल


तपाईको कमेन्ट लेख्नुहोस्