युवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण
त्रिशूली – नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको युवा संगठन नेपाल नुवाकोट जिल्ला समितिले वृक्षारोपण तथा किसानलाई निःशुल्क बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनको जिल्ला कमिटीको आयोजनामा शुक्रबार बिदुर नगरपालिका वार्ड न .१३ मा बाजागाजा सहित विभिन्न प्रजातिका फलफूल , कफि लगाएतका बिरुवा हरु रोपिएको थियो ।
प्रमुख अतिथि नेकपाका जिल्ला सेक्रेटरी आर पि सी ले कफी फलफूल तथा बोट बिरुवा रोप्ने पार्टीको निति नै रहेकोेले निति तथा योजना रहेकोले
जैविक बिविधताको संरक्षण गर्दै पर्याबरणिय सुन्दरताका लागि बृक्षारोपण गरिएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रमको बिशेष अतिथि युवा संगठन नेपालका केन्द्रिय सचीवलय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज क.जीवन सी ले बृक्षारोपण कार्य जनवायु परिवर्तनको बढ्दो जोखिमलाई कम गर्नका लागि हाम्रो जस्तो देशको श्रोत र साधानले भ्याउने कार्यक्रम रहेको भन्दैयुवाले गरेको रचनात्मक कार्यले सबैलाई सन्देश दिएको यसलाई समृद्धिसँग जोडेर लैजान जरुरी भएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्