Techie IT
बुधबार, कात्तिक २६,२०८३

हरियो चुरा, पोते खरिदका क्रममा ग्राहक


काठमाडौँ, साउन १ गते । काठमाडौँको इन्द्रचोकमा मङ्गलबार चुरा, पोतेलगायत शृङ्गारिक सामग्री खरिदका क्रममा ग्राहक । साउन महिनामा विशेषगरी हिन्दू धर्मावलम्बीहरूले हरियो चुरा, पोतेलगायतका शृङ्गारिक सामग्री लगाउने परम्परा रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोते खरिदका क्रममा ग्राहक, #हरियो चुरा


तपाईको कमेन्ट लेख्नुहोस्