Techie IT
बुधबार, कात्तिक २६,२०८३

नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथमा जे देखियो (तस्वीरहरू)


काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिनु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनु भएको हो भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनु भएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज


तपाईको कमेन्ट लेख्नुहोस्