Techie IT
बुधबार, कात्तिक २६,२०८३

उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण


काठमाडौं, असार ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिपरिषद गठन गर्नुभएको छ ।

नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

श्रेष्ठले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने पौडेल अर्थमन्त्री बन्नुभएको छ । वरीयतामा श्रेष्ठ अगाडि रहनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण


तपाईको कमेन्ट लेख्नुहोस्