Techie IT
बुधबार, कात्तिक २६,२०८३

कर्णालीमा भोलि सार्वजनिक बिदा


कर्णाली, ३१ असार । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णालीमा भोलि सार्वजनिक बिदा


तपाईको कमेन्ट लेख्नुहोस्