Techie IT
बुधबार, कात्तिक २६,२०८३

पहिरोले चितवनको पृथ्वी राजमार्ग अवरुद्ध


चितवन , असार २७ गते । चितवनको इच्छा कामना गाउँपालिका–३ मौवा खोलामा आज बिहान पहिरो खसेको छ । बिहान ५ बजे माथिबाट खसेको लेदोसहितको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बाटो दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रमुख  जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पहिरोले चितवनको पृथ्वी राजमार्ग अवरुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्