Techie IT
बिहीबार, कात्तिक २७,२०८३

पेट्रोल र डिजेलको मूल्य बढ्यो


काठमाडौं, १७ असार । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य लिटरमा दुई रूपैयाँ र डिजेलको लिटरमा पाँच रूपैँयाले बढाएको हो ।

यस्तै, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पेट्रोल र डिजेलको मूल्य बढ्यो


तपाईको कमेन्ट लेख्नुहोस्