Techie IT
बिहीबार, कात्तिक २७,२०८३

मार्सी धानको हरियाली


सुर्खेत, असार १२ गते । जुम्लाको सिंजा उपत्यकाअन्तर्गत कनकासुन्दरी गाउँपालिका–८ मा रोपिएको मार्सी धानको हरियाली फाँट ।

अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मार्सी धानको हरियाली


तपाईको कमेन्ट लेख्नुहोस्