Techie IT
शुक्रबार, वैशाख २५,२०८३

ब्राउन सुगर सहित नेपाली सेनाका मेजर पक्राउ


शनिबार लागू औषध व्युरो शाखा कार्यलय विराटनगर बाट खटिएकाे प्रहरी टोलिले सेनाका मेजर अजित प्रताप सिंहलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पुर्बी पृतना इटहरीमा कार्यरत कैलाली धनगढी नगरपालिकाका सिंह इटहरीको काक्रो होटल नजिकैबाट विशेष सुराकीको आधारमा पक्राउ परेका स्रोतले जनाएको छ ।

उनको साथबाट १ ग्राम ३:२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ब्राउन सुगर


तपाईको कमेन्ट लेख्नुहोस्