मन्त्रिपरिषद् हेरफेरबारे ओलीको जवाफ- प्रधानमन्त्रीज्यूलाई सोध्नुस् न !
काठमाडौं, ३१ जेठ । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरबारे अनविज्ञता प्रकट गर्नुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा अध्यक्ष ओलीले अनभिज्ञता प्रकट गर्नुभएको हो ।
मन्त्रिपरिषद् हेरफेर हुँदै हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई सोध्नुस् न।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषद् हेरफेरबारे ओलीको जवाफ- प्रधानमन्त्रीज्यूलाई सोध्नुस् न !
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्