Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले काठमाडौको निर्वाचन , को को ले गरे मनोनयन दर्ता ?


एमाले काठमाडौको मनोनयन दर्ता , को को ले गरे मनोनयन

काठमाडौं । नेकपा एमाले काठमाडौको सातौं अधिवेशन शुरु भैरहेको छ । आज बन्द्र सत्रको दोस्रो दिन पदाधिकारीहरु सहित बिभिन्न क्लस्टर बाट सदस्यहरुको उम्मेदवारी दर्ता भएको छ । जस अनुसार अध्यक्षमा दीपक निरौला र निर्मल देउला उपाध्यक्षमा बिश्वराम सापकोटा , नमराज पराजुली ,  नवराज भट्ट र बिदुर बिक्रम खड्का सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल उपसचिवमा उद्धव भण्डारी , बिन्दु मर्हजन , गुन्जमान सींह बस्नेत , तारा भण्डारी रहेका छन।

निर्वाचन कार्यालयको अनुसार आज दिनभरी सर्ब सम्मतीको प्रयास हुनेछ भने भोली १२ बजे देखी ३ बजे सम्म हुने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्