लायन्स क्लब अफ काठमाडौं तारकेश्वरको दोस्रो रेगुलर जनरल मिटिङ
पुकार तिमलसिना
तारकेश्वर काठमाडौ । लायन्स क्लब अफ काठमाडौं तार्केश्वोरको दोस्रो रेगुलर जनरल मिटिङ सम्पन्न भएको छ । सो क्लबका प्रेसिडेन्ट हरि बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो जनरल मिटिङमा ८ नयाँ सदस्य थप गरिएको छ ।
क्लबको मिटिङ्गले श्रावण ३२ गते डिस्टृक प्रथम क्याबिनेट मिटिङमा २५ं जना सहभागी गराइ पद्स्थापना र सपथ कार्यक्रम गर्ने निर्णय गरेको छ ।

लाईफ मेम्बर सबै लाई आबद्द गराइ क्लब लाई बलियो बनाउने अथक प्रयास गरेकोमा प्रेसिडेन्ट हरि बहादुर कार्कीलाई बाधाई ज्ञापन समेत गरिएको लायन्स करुणा शर्माले बताइन ।
प्रमुख अतिथी लायन बिष्णु हरि फुयाल सिनियर एड्भाइचर लायन राजु चालिसे चार्टर प्रेसिडेन्ट सिनियर एओजी अतिथी लायन कृष्ण प्रसाद पराजुली आइ पि पि तथा कमिटी चेयर पर्सन लायन्स पार्क अतिथी राम हरि सिलवाल लगायतका लायन्स पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
लायन्स क्लब अफ काठमाडौं तार्केश्वोरले तारकेश्वर नगरपालिका भित्र सक्रिय रुपमा बिभिन्न सामाजिक कार्य संचालन गर्देै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाडौं तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्