एमाले काठमाडौंको जिल्ला अधिवेशन आजदेखि
काठमाडौं, २६ जेठ । नेकपा (एमाले) काठमाडौंको सातौं जिल्ला अधिवेशन आज शनिबारदेखि सुरु हुँदैछ ।
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि हुने अधिवेशनको तयारी पूरा भएको एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
अधिवेशनको बन्दसत्र भने आइतबार काठमाडौं बैंक्वेटमा हुनेछ । बन्दसत्र सञ्चालनका लागि एमाले पोलिटब्यूरो सदस्य आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको बताइएको छ ।
अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले काठमाडौंको जिल्ला अधिवेशन आजदेखि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्