काठमाडौँ उपत्यकामा हावाहुरीसहित हल्का वर्षा
काठमाडौँ, जेठ १७ गते। काठमाडौँ उपत्यकामा हावा हुरी, मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकामा हावाहुरीसहित वर्षा सुरु भएको हो।
आकाशमा पानी पार्ने बादलको विकास भएकाले विशेष गरी उत्तर–पूर्वी भूभागमा हल्का वर्षाको भइरहेको उहाँको भनाइ छ।
यो प्रक्रिया अबको दुई घण्टासम्म रहने मौसमविद् झाको भनाइ छ। पानी सबै भूभागमा एकैनासको भने नपर्ने उहाँले बताउनुभयो। अहिले बादल उत्तरबाट दक्षिणतर्फ सर्दै गएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँ उपत्यकामा हावाहुरीसहित हल्का वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्