ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालद्वारा रैथाने परिकार बिषयक छलफल
जेठ १६, काठमाडौ ।ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल द्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न गरेको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको (अन्तर्राष्ट्रिय सगरमाथा दिवस) अवसरमा बुधबार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालले आयोजना गरेको कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो ।
ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन नेपालका कार्यवाहक अध्यक्ष रमेश भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा टोखा नगरपालिका वडा न ५ का अध्यक्ष मदन गुरूङ, रधुबंशी भण्डारी सेवा नेपालका अध्यक्ष पुन्य भण्डारी, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव श्याम कुमार घिमिरे लगाएतले आफ्नो मौलिक खानालाई जोगाइ राख्न आफुहरूले सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।
हाम्रो पिता पुर्खाले शुरु गरेका रैथाने खाना बिर्सदै जाने हो भने हामी सकिन्छौ भनि सबैलाई सुझाब दिदै आफ्नो मौलिक खानाला कहिले भुल्न नहुने बिचार ब्यक्त गर्नु भयो ।
कार्यक्रमा मौलिक र लोक खाना थेन्दुक कोदोको सेलरोटी ,मकैको खीर ,गुन्द्रुक सादेको ,पुवा ,मही, लडु, सरवत पस्किएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्