एमाले तारकेश्वरको अध्यक्षमा बासु गौतम , अन्य को को ?
तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगर कमिटिको अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन । उनले निकटम प्रतिस्पर्धी कन्चन भट्टलाई पराजित गराएका हुन ।उनको १०१ मत र कन्चन भट्टले ८९ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा राजु तिमिल्सना बिजय भएका छन ।
तिमिल्सिनाले १०५ मत प्राप्त गर्दा श्याम गजुरेलले ७९ मत प्राप्त गरेका छन ।
तिमिल्सिनाले निकटम प्रतिस्पर्धी श्याम प्रसाद गजुरेललाई पराजीत गरेका हुने त्यस्तै सचिवमा रबिन्द्र के.सी निकटम प्रतिस्पर्दी बलराम सीटौलालाई पराकिलो अन्तरले बिजय भएका छन ।
के.सीले १३५ मत प्राप्त गरेका छन भने सिटौलाले ५० मत प्राप्त गरेका छन ।
लेखा समितिको अध्यक्षमा आलोक गजुरीयल निर्वाचित भएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्