टोखा निवासी डा. दीपेन्द्र श्रेष्ठ वागमती प्रदेश योजना आयोगको सदस्य नियुक्त
काठमाडौं । नेपाल बुद्धिजीवि परिषद् सचिव तथा एमाले परराष्ट्र मामिला विभाग सदस्य डा.दीपेन्द्र श्रेष्ठ वागमती प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।
टोखा निवासी डा.श्रेष्ठ मेडिकल माईक्रोबायोलोजीमा पिएचडी, मनमोहन प्राविधिक विश्वलिद्यालयमा हाल स्वास्थ्य शिक्षा विज्ञका रुपमा कार्यरत श्रेष्ठ त्रिभूवन विविअन्तर्गत नेशनल कलेजमा स्नातकोत्तरलाई सोही विषय विगत १५ वर्षदेखि अध्यापन गराउँदै आएका उनलाई वागमती मन्त्रिपरिषदले नियुक्त गरेको हो ।
श्रेष्ठका अनुसन्धान लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । श्रेष्ठसँग २०१२ मा अमेरिकाका प्रतिष्ठित शासकीय स्वरुप अध्ययन फेलोशिप पाई अध्ययन गरेको र २०१३ मा चिनियाँ विदेश मन्त्रालयको परराष्ट्र नीति सम्बन्धी फेलोसिप पाएर १ महिना अध्ययन गरेको अनुभव छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा निवासी डा. दीपेन्द्र श्रेष्ठ वागमती प्रदेश योजना आयोगको सदस्य नियुक्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्