Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काठमाडौंमा ढकमक्क ज्याकराण्डा (फोटो फिचर)


काठमाडौँ, वैशाख २० गते । काठमाडौँमा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकराण्डा फूल फुलेर रङ्गिएको हो ।

मध्य चैतदेखि वैशाखसम्म ज्याकराण्डाले काठमाडौँको सुन्दरतामा थप रौनक भरेको छ । दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन् । यसले राजधानी थप सुन्दर देखिएको छ ।

काठमाडौंमा ढकमक्क ज्याकरानण्डा (फोटो फिचर) काठमाडौंमा ढकमक्क ज्याकरानण्डा (फोटो फिचर) काठमाडौंमा ढकमक्क ज्याकरानण्डा (फोटो फिचर)

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमा ढकमक्क ज्याकराण्डा (फोटो फिचर)


तपाईको कमेन्ट लेख्नुहोस्