Techie IT
बिहीबार, कात्तिक २७,२०८३

इलाममा कांग्रेसको सुरुआती अग्रता- सुहाङ दोस्रो


विराटनगर । इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको छ ।

फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले सुरुआती अग्रता लिएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्