Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काठमाडौँमा यसरी मनाइयो इद (फोटो फिचर)


काठमाडौँ, चैत २९ गते । काठमाडौँको घण्टाघरस्थित मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँमा यसरी मनाइयो इद (फोटो फिचर)


तपाईको कमेन्ट लेख्नुहोस्