तारकेश्वरबाट राप्रपा युवाहरुद्धारा बिशाल जनप्रदर्शन (फोटोफिचर)
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले मंगलबार काठमाडौंमा जनप्रदर्शन गरेको छ।
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गरेको हो ।
आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्ककेको थियो , ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्याली सहितको सहभागीता रहको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला भई , सहरका विभिन्न ठाउँको परिक्रमा र सभा गरेको थियो सो कार्यक्रममा तारकेश्वरबाट युवाहरुको बाक्लो सहभागीता रहेको थियो ।
तस्वीरमा राप्रपा तारकेश्वरको प्रर्दशनी




क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वरबाट राप्रपा युवाहरुद्धारा बिशाल जनप्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्