टोखा बिष्णुमती खोलाको वाहाव तथा करिडोर निर्माण एवं नापजाच कार्यदलको संयोजकमा रामभक्त घिमिरे
काठमाडौं । टोखा नगरपालिकाले बिष्णुमती खोला को वाहाव तथा करिडोर निर्माण गर्ने नापजाचको लागी कार्यदल गठन गरेको छ ।
नगरपालिकामा आज बसेको बैठकले सो कार्यदलको अध्यक्षमा रामभक्त घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको हो । कार्यदलको सदस्यहरुमा वडा अध्यक्ष घनश्याम खड्का ,शान्ता पौडेल
रमेश खत्रि ,रमेश डगोल ,धर्मेन्द्र श्रेष्ठ तथा अधिकार सम्पन्न वागमतीबाट २ जना ,उपत्यका बिकाश प्राधिकरणबाट २ जना , नापी कार्यलय २ जना प्रतिनिधि रहनेछन भने सदस्य सचिव बिजेन्द्र श्रेष्ठ रहेका छन ।
आज बसेको बैठकमा नगर प्रमुख प्रकाश अधिकारी , उपप्रमुख मुरारी तामाङ्ग , प्रशासकिय प्रमुख शेर बहाद्र बी.सी वडा अध्यक्षहरु, उपत्यका बिकाश प्रधिकरण, अधिकार सम्पन्न वागमती र नापी कार्यलय र नगर प्राबिधिक सहितका प्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।
कार्यदलले बिष्णुमती खोलाको वाहाव तथा करिडोर निर्माण गर्ने नापजाचको बृस्तृत अध्ययन गरि आबश्यक पक्रीया पुरा गरी काम अघाडी बढाउने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा बिष्णुमती खोलाको वाहाव तथा करिडोर निर्माण एवं नापजाच कार्यदलको संयोजकमा रामभक्त घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्