Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एकीकृत समाजवादीबाट इलाम-२ मा जीतबहादुर र बझाङ-१ मा दिलबहादुर उम्मेदवार


काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) ले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ ।

पार्टीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राईलाई टिकट दिएको छ ।

यस्तै, बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार तय गरिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #एकीकृत समाजवादीबाट इलाम-२ मा जीतबहादुर र बझाङ-१ मा दिलबहादुर उम्मेदवार


तपाईको कमेन्ट लेख्नुहोस्