Techie IT
बिहीबार, कात्तिक २७,२०८३

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण


काठमाडौं, १५ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

जहाज २ घण्टा २२ मिनेट काठमाडौंको आकाशमा होल्ड गरेपछि भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको बताइएको छ ।

मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेका कारण जहाजलाई भैरहवा विमानस्थलमा डाइभर्ट गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण


तपाईको कमेन्ट लेख्नुहोस्