भोली अखिल नेपाल महिला संघ तारकेश्वर नगर कमिटीद्धारा हेल्थ परामर्श एवं प्रशिक्षण कार्यक्रम हुँदै
तारकेश्वर काठमाडौं । अखिल नेपाल महिला संघ तारकेश्वर नगर कमिटीले हेल्थ परामर्श एवं प्रशिक्षण र्काक्रम गने भएको छ । नगर कमिटीका अध्यक्ष निता खड्का अनुसार सो कार्यक्रम अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर गर्ने लागएिको हो । कार्यक्रम भोली सोमबार ठीक १० बजे शेषमती पुलबाट र्याली सहित कान्तिपुर पार्टी प्यालेसमा पुगेर टुङ्गीने छ र पछि विविध कार्यक्रम हुनेछ ।
र्काक्रममा उपस्थित हुनका लागि सम्पूर्ण अनेमा सङ्घका संगठित सदस्य वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू , तारकेश्वर नगरपालिकाभित्र रहनुहुने अनेमा सङ्घका जिल्ला कमिटी प्रदेश कमिटी केन्द्रीय कमिटी शुभचिन्तक शुभेच्छुक सम्पूर्णमा पनि उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अखिल नेपाल महिला सङ्घ तारकेश्वर नगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्