Techie IT
बिहीबार, कात्तिक २७,२०८३

माओवादीका साविक मन्त्रीमा ३ जना यथावत् , अरु को को ?


माओवादीले  उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयमा पठाइने भएको छ ।

माओवादीले सुदन किरातीबाहेक सबै दोहोरिने मौका पाएका छन् उपमहासचिवसमेत रहेका पुनलाई नयाँ ल्याइएको छ ।

यसअघि माओवादीकै कोटाबाट मन्त्री बनेका नेसपाका नेता महिन्द्रराय यादव पनि गठबन्धन फेरिएपछि सरकारमा अटाएनन् । उनी नेकपा माओवादी केन्द्रकै चुनाव चिन्हबाट निर्वाचित भएर आएका थिए भने पर्यटन राज्यमन्त्री रहेकी सुशीला श्रीपाली पनि सरकारमा अटाइनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादीका साविक मन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्