राष्ट्रिय युवा परिषद र नेपाल जेसिजविच युवा विकासमा सहकार्य गर्ने समझदारी

नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषद् र नेपाल जेसिजका विच युवा नेतृत्व विकास र नीति प्रवर्धनका साझा क्षेत्रमा काम गर्ने नीतिगत समझदारी भएको छ। जेसिजको २०२४ को नेसनल काउन्सिलर्स एकेडमीको उद्घाटन समारोहमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।
चितवनको सौराहामा आयोजित कार्यक्रममा वागमति प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले युवाका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले संगसंगै मिलेर काम गर्नुपर्ने वताइन्। मन्त्री मोक्तानले युवाका साझा समस्या समाधानका लागि साझा प्रयास आवश्यक भएको वताइन्।

समझदारी पत्रमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले हस्ताक्षर गरेका छन्। परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षेत्रमा विगत ६ दशकदेखि निरन्तर क्रियाशील नेपाल जेसिजसंगको सहकार्यले युवा विकासमा सकारात्मक आयाम थपिने वताए।
नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले युवाको क्षेत्रमा कार्य
समझदारी पत्रमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले हस्ताक्षर गरेका छन्। परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षेत्रमा विगत ६ दशकदेखि निरन्तर क्रियाशील नेपाल जेसिजसंगको सहकार्यले युवा विकासमा सकारात्मक आयाम थपिने वताए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा

तपाईको कमेन्ट लेख्नुहोस्