साउन महिनामा पशुपतिनाथको बिषेश आरती
काठमाडौ । २०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपतिनाथ एवं वागमती गंगा आरति” प्रत्येक साँझमा साँगितिक रुपले भजन कृतन गरि निरन्तर रुपमा संचालन भैरहेको छ ।

भक्तजनहरुले यहाँ आइ सम्पर्क गरि तोकिएको आरति खर्च बुझाई आरतिमा पूजनकर्ता भक्त बनि संकल्प पूजन गरि, आरतिका दीप प्रज्वलन गरी आरति गराउने चलन छ । यस्तो आरति गराउँदा सहभागी आरति गराउन रु १५००।– र एकल गराउन रु १००००।–आरति खर्च बुझाउनु पर्ने हुन्छ । पूजनकर्ता भक्त बन्न नचाहेमा पनि आरतिको दर्शन गर्न, आरति हेर्न आउने ठुलो भिड लाग्ने गरेको छ ।
बिशेष गरि साउन महिनाको सोमबार याँहा ठुलो भिड लाग्ने गर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्