Techie IT
बिहीबार, कात्तिक २७,२०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं  । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा दुई/दुई रूपैयाँले बढाएको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

वृद्वि भएको मूल्य शुक्रबार बिहान एकबजेबाट लागू हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्