बलराम जमरकटेलको अध्यक्षतामा एमाले तारकेश्वर ३ को वडा कमिटि सर्बसम्मत
नेकपा एमाले तारकेश्वर वडा नं ३ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले बलराम जमरकटेलको अध्यक्षतामा १४ सदस्सीय वडा कमिटि सर्बसम्मत चयन भएको एमाले तारकेश्वर नगर कमिटिका उपसचिव एवं निर्वाचन मण्डलका अध्यक्ष माता प्रताप थापाले बताउनुभयो ।
उहाँका अनुसार उपाध्यक्षमा पोषकनाथ अर्याल , सचिवमा राजेश गजुरेल , उप सचिवमा दिपा घिमिरे र उद्धव अर्याल रहेका छन भने सदस्यहरुमा कवि परियार , अर्जुन बलामी ,बिदुर घिमिरे ,ईन्दिरा खतिवडा ,अनिता न्यौपाने ,बुद्धि सागर फुँयाल , शुसिल घिमिरे , प्रमोद जमकटेल र मिलन गजुरियल रहेका छन ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेकपा एमालेका नेता रघुजी पन्त , बिवेक देवकोटा । सीताराम रेग्मी , जिल्ला कमिटि सदस्य गणेश बि.क लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #माले तारकेश्वर ३ को वडा कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्