नार्गाजुन नगरपालिकाले शहीद दिवसमा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने
नार्गाजुन काठमाडौं । शहीद दिवसको अवसरमा प्रजातन्त्र एवं लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि राजनैतिक एवं बिभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको सम्झनामा नार्गाजुन नगरपालिकाले नगरभित्रका सहीद तथा बेपत्ता परिवारलाई नगद , दोसल्ला र सम्मान पत्र सहीत सम्मान गर्ने भएको छ ।
नगरप्रमुख मोहन बाहादुर बस्नेतको अध्यक्षतामा बसेको नगरकार्यपालिका बैठकले सो निर्णय गरेको हो । सो निर्णय अनुसार नगरभित्रका चार जना सहीद तथा बेपत्ता परिवारलाई नगद , दोसल्ला र सम्मान पत्र सहीत सम्मान गर्ने लागेको हो ।
हेर्नुहोस सम्मानित हुने सहित परिवारको सूचि

हेर्नुहोस बिभिन्न महत्वपूर्ण निर्णयहरु



क्याटेगोरी : समाचार
ट्याग : #नार्गाजुन नगरपालिकाले शहीद दिवसमा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्