एमाले टोखा ७ को अधिवेशन सम्पन्न , नविनथापा मगरको अध्यक्षतामा २१ कार्यसमिति सर्बसम्मत(सूचि सहित)
टोखा काठमाडौ । ने क पा एमाले टोखा वडा नं ७ को अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले नविन थापा मगरको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यिय वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा कमला पाण्डे पाठक , सचिवमा सपना राणा चयन हुनु भएको एमाले नेता सबिन श्रेष्ठले बताउनुभयो । ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा नगर ईन्चार्ज रामकृष्ण श्रेष्ठ , जिल्ला कमिटि अध्यक्ष दिपक निरौला , वडा अध्यक्ष नरोत्तम राणा ,
नगरकमिटि सचिवालय सदस्य तथा वडा ईन्चार्ज गोपी पाठक लगायतका एमाले नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।
वडा अधिवेशनमा नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने बताउनुभएको छ ।उहाँले एमालेलाई एकातर्फ राखेर सबै मिलेर सिद्ध्याउने योजनामा लागेका भन्दै देश बनाउने काम एमाले बाहेक अरुले नसक्ने बताउनुभयो ।
गौरवशाली इतिहास र भविष्य नभएका पार्टीले देश विकास गर्न नसक्ने उहाँको भनाई थियो ।



क्याटेगोरी : समाचार
ट्याग : #एमाले टोखा ७ को अधिवेशन सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्