साङ्गलामा ४८ वर्षपछि भोली पचली भैरव नाच हुँदै
साङ्गलामा श्री पचली भैरव १२ वर्षे खड्गसिद्धि नाच नचाउने भएको छ ।
वडा नं १ स्थीत साङ्गलामा बजारमा सो नाच शनिबार बिहान ७ बजे नचाइदै छ ।
४८ वर्षपछि नचाउन लागेको पचली भैरव १२ वर्षे खड्गसिद्धिको नाच आज टोखा र भोलि शनिबार साङ्खलामा नचाउन लागीएको हो ।
पचली भैरव देवी नाचका टोलि आज दिउँसो ४ बजे टोखाको मूःध्वाखामा आइपुग्ने छन् । बाजागाजा सहित स्वागत गरी गणेशस्थानमा रहेको गणेश मन्दिरमा ल्याइने र गणेश मन्दिरमा विधिवत पूजा तथा तयारी सम्पन्न पश्चात टोखा नगर परिक्रमा गरी थनेलाछिमा पुगि गंछी प्याखँ नाच शुरु हुनेछ । त्यस्तै, भोलि अर्थात शनिबार बिहान १० बजेदेखि पुन विधिवत रुपमा देवी नाच शुरु हुनेछ । देवी नाच सम्पान्न पश्चात शनिबार नाच टोलिलाई टोखाबाट बिदाई गरिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा ४८ वर्षपछि भोली पचली भैरव नाच हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्