बालाजुमा प्रेमीको कोठामा अर्कै युवती देखेपछि सलमा झुण्डिएर आत्महत्या
काठमाडौँ । काठमाडौँको बालाजुमा एक युवती मृत भेटिएकी छिन् । त्रिपुरेश्वरमा बस्दै आएकी जेनी तामाङ १९ वर्षीय जेनी तामाङ उनको प्रेमीको कोठामा मृत भेटिएकी हुन् ।
जन्मदिन मनाउन उनी असार ३० गते प्रेमी भीम मगरको बालाजुस्थित कोठामा गएकी थिइन् । तर, भीमको कोठमा अर्कै युवती देखेपछि उनीहरुबीच विवाद भएको थियो । विवादले झगडाको रुप लिएपछि उनले शौचालयमा गएर सलमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए । हाल प्रहरीले भीम र उनीसँगै रहेकी अर्की युवती प्रविना नगरकोटीलाई पक्राउ गरेर अनुसनधान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेमीको कोठा, #बालाजु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्