Techie IT
बिहीबार, कात्तिक २७,२०८३

तार्केश्वर चिसापानिमा दुर्घटना पछि हत्या गरिएका सबिन फुयाँलको सम्झनाम दिप प्रज्वलन


तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ३ का दुर्घटना पछि हत्या गरिएका स्वर्गिय सबिन फुयाँलको सम्झनामा दिप प्रज्वलन कार्यक्रम भएको छ ।

काठमाडौं तार्केश्वर नगरपालिका चिसापानिमा दिप प्रज्वलनमा स्थानियबासी आफन्तजनहरुको बाक्लो उपस्थीती रहेको थियो ।

सविन चढेको मोटरसाइकललाई बा।४ख ९५४३ नम्बरको टिपरले ठक्कर दिएपछि घाइते भएका सबिनलाई साबेलले हानेर हत्या गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #सबिन फुयाँल


तपाईको कमेन्ट लेख्नुहोस्