Techie IT
बिहीबार, कात्तिक २७,२०८३

साङ्गलामा मोटरसाइकल र स्कुटर ठोकिदा ४ जना गम्भीर घाइते


तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोकीएको छ ।

साङ्गला पिपलबोट सङै ल्याण्डमार्क स्कुल नजिक दुर्घटना हुँदा बा ६१ प ७८७८ नंम्बरको मोटरसाइकल र प्रदेश ०३ प ७३०६ नम्बरको स्कुटर ठोकीदा स्कुटर चालक आयुस बस्नेत र मोटर साइकल चालक दिनेश तामाङ , पछाडि बस्ने अनिश तामाङ र अरुण तामाङ घाइते भएका छन ।  उनीहरुको ग्रीन सीटी अस्पतालमा उपचार भैरहेको साङ्ला  प्रहरी इन्चार्ज नबराज जोशीले बताउनु भयो।

उहाँका अनुसार स्कुटर र मोटरसाइकल नियन्त्रणमा लीइ घटनाको अनुसन्धान  भैरहेको छ ।

घटनाको पूर्ण बिवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा मोटरसाइकल दुर्रघटना


तपाईको कमेन्ट लेख्नुहोस्