Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौं । काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगपालिका वडा न.३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : ##breaking#काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्