टोखा नगरपालिकाद्धारा विद्यालयहरुलाई ९ बुँदे निर्देशन , अन्य पोसाक , जंकं फुड , सुर्तीजन्य बस्तु बिक्री गर्ने प्रतिबन्ध
काठमाडौँ, पुस ७ गते । टोखा नगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक , तोकीएको भन्दा अन्उ पाठ्यक्रम , किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई निर्देशन गरेको छ ।
केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको नगरपालिकाका शिक्षा शाखाका खगेन्द्र सिंह धामीले साझापानालाई जानकारी दिनुभयो ।
वाँहाका अनुसार टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलेनै सार्बजनिक शिक्षाम सर्बसाधारणको गुनासो आएपछि मेयरसावको आदेश अनुरुप सो निर्णय गराइएको हो ।
यो संगै अव बिध्यार्थीहरुले बसमा उभ्भीएको भाडा नलिने ,नगरपालिकाबाट तोकीएको लेखापढीबाट मात्र लेखा परिक्षण गराउनुपर्ने , बिध्यालय क्षेत्रभित्र जंगफुड र सुर्तिजन्य पदार्थ बेच्न नपाउने आदी ९ बँुदे निर्देशन गरेको छ ।
हेर्नुहोस ९ बुँदे निर्देशन

क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्