दरवारमार्गमा खुल्यो नयाँ रेष्टुरेन्ट रिगल फ्ल्यावर्स रेष्ट्रो एण्ड बार
काठमाडौं । दरबारमार्गमा रिगल फ्ल्यावर्स रेष्ट्रो एण्ड बार संचालनमा आएको छ । युवा ब्यवसायीहरुको समूहले दरवारमार्ग के एफ सी माथी सो रेष्टुरेन्ट आज बिधिवत रुपमा सञ्चालनमा आएको हो ।
आज एक समारोहका बिच जीवन विकास विषेशज्ञ एल पि भानु शर्माबाट उद्घाटन भएको सो रेष्टुरेन्टमा नेपाली मौलिक खानाका साथै विभिन्न प्रकारका विदेशी तथा स्वदेशी परिकार उपलब्ध गराइने एक संचालक गितान्जली गिरि आलेले बताउनुभयो ।
उहाँका अनुसार तुलनात्मक रुपमा सस्तो तर स्वस्थकर र स्वादिलो परिकार दिने बताउनु भयो । यथस्ट पाकीङ्गको समेत सुबिधा रहेको सो रेष्टुरेन्टमा उद्घाटनको अवसरमा अनाथ गरिव तथा निमुखा बालबालीकाहरुलाई खाना खुवाइएको रेष्टुरेन्टका अर्को संचालक रेवन्तकुमार क्षेत्रीले बतानुभयो ।
पारिवारिक वातावरण भएको यस रेष्टुरेन्टले युवावर्गलाई समेत आकर्षित गर्ने उनले बताए ।
त्यसैगरी ओपन र हाईजेनिक किचन भएको रेष्टुरेन्टले स्वास्थ्य र सफाईमा अन्तर्राष्ट्रि मापदण्ड पुरा गरेको छ ।
उद्घाटनको अवसरमा एक हप्तासम्म २० प्रतिशत छुट रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दरबारमार्गमा रिगल फ्ल्यावर्स रेष्ट्रो एण्ड बार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्