Techie IT
बिहीबार, कात्तिक २७,२०८३

माथिल्लो अरुणको पहुँचमार्गका लागि दुई हजार रुख काटिने


२५ मङ्सिर, किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ ।

आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्