बर्षाका कारण तारकेश्वरका बिभिन्न स्थानमा डुवान , हेर्नुहोस काहाँ के भयो ?
तारकेश्वर काठमाडौ । शनिवारको अविरल वर्षाले तारकेश्वरको विभिन्न स्थानको खोला अनियन्त्रित भई करिडोर छेउका घर तथा टहरामा भौतिक क्षती भएको छ । खोलामा आएको बाढी पसेर धर्मस्थलीको स्वास्थ्य चौकीको केही भाग भासिएको छ।
गैरीगाउँ शिवमन्दिर नजिकै रहेको वडा नं ६ पैयाटार जोड्ने पुल खोलाले भत्काएको छ ।
नदीको भल पसेर शान्तिटोल अगाडी शंकरनारायण श्रेष्ठको भुईतलाको कोठाहरु डुवानमा परेको बताए ।
भुईं तलामा पानी पसेपछि औषधी र कागजपत्र लतmाकपडा लगायतका सामानहरु माथिल्लो तलामा सारेर जोगाएको उनले जानकारी दिए ।
शनिवारको बर्षाले नगरपालिका भित्रका केही सडकहरु पूर्ण रुपमा क्षती भएको छ ।
तस्विर : तारकेश्वर न्यूज










क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्