Techie IT
बिहीबार, कात्तिक २७,२०८३

विराटनगरका युवकमाथि गाेली प्रहार


२५ मंसिर, विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ ।  विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा आइतबार साँझ गाेली प्रहार भएको हाे ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनकाे वायाँ तिघ्रामा गाेली लागेकाे छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्