Techie IT
बिहीबार, कात्तिक २७,२०८३

टोखाको फ्रीडम फइटर क्लव VWFF World Football Championship मा क्वाटरफाइलनमा


टोखा नगरपालिका वडा नं ७ मा स्थीत फ्रीडम फइटर क्लवले थाइल्याण्डमा दुईवटा देशलाई जित हासील  गरि क्वाटरफाइलनमा  पुगेको छ  ।

फुटवलमा नेपालको तर्फबाट VWFF World Football Championship सहभागी हुन गएको ४० बर्ष माथी को सो खेलमा फ्रीडम फइटर क्लवले फीलीपिन्सलाई ३–० र सिगांपुरलाई १–० गोलले पराजीत गरी फाइनल खेलमा प्रबेश गरेको वडा अध्यक्ष नरोत्तम  राणाले बताउनु भयो ।

UTHAI – THAN Thailand को आयोजनामा यही डेसेम्बर ७ देखी ११ सम्म थाइल्याण्डमा बिश्वकप खेल भैरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #UTHAI - THAN Thailand, #फ्रीडम फइटर क्लव


तपाईको कमेन्ट लेख्नुहोस्