मातातिर्थ-चखेल सडक र वीर फाखेल पार्कको काम छिटो सक्न साँसद वर्तौलाको निर्देशन
काठमाडौ, मकवानपुर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश वर्तौलाले हेटौंडा काठमाडौ छोटो मार्ग अन्तर्गत पर्ने मातातिर्थ-चखेल सडक र इन्द्रसरोवर गाउँ पालिका ४ मा निर्माणाधिन वीर फाखेल मैत्री पार्कको काम छिटो सक्न निर्माण व्यवसायी शिव चौलागाईंलाई निर्देशन दिनु भएको छ ।
आज बुधबार साँसद वर्तौलाले उनै निर्माण व्यवसायी चौलागाईंलाई उच्च रफ्तारमा काम सम्पन्न गर्न नेकपा (एमाले) संसदीय दलको कार्याल, सिंहदरबारमा बोलाएर निर्देशन दिनु भएको छ ।
यी दुबै परियोजनाको निर्माण सम्बन्धि काम एउटै निर्माण व्यवसायीको जिम्मेवारीमा परेको छ ।
सो क्रममा व्यवसायीले कामको सेड्युल बनाएरै आफुले छिटो भन्दा छिटो काम सम्पन्न गर्छु भनेर निर्माण व्यवसायीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #मातातिर्थ-चखेल सडक र वीर फाखेल पार्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्