Techie IT
आईतबार, जेठ ३,२०८३

गैंडा मारेको घटना छानबिन समितिले उठायो निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न


घटनास्थल नजिकै आगो बाल्ने अगेनो, कपडाका टुक्रा, पानीका बोतलसमेत भेटिएकाले तस्करहरु सेल्टर बनाएर बसेको देखिएको छ । जंगलभित्र नै गैंडाको खाग काटेर, आगो बालेर खाग उमालेर सफा गरेको पनि पाइएको छ । तर निकुञ्ज प्रशासनले त्यसको सुइँकोसम्म पाएन


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्