त्रिभुवन विमानस्थलमा महिला यात्रुको झोलाबाट धुँवा निस्किएपछि…
काठमाडौं, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज कुरेर बसेकी एक महिलाको झोलामा आगो लागेको छ ।
चीन जान विमानको प्रतिक्षा गरेर बसेकी चिनियाँ महिलाको झोलाबाट एक्कासी धुँवा निस्किएपछि केहीबेर माहोल तनावग्रस्त बनेको थियो ।
धुँवा निस्किएपछि विमानस्थलका सुरक्षाकर्मीले तत्कालै महिलालाई नियन्त्रणमा लिएर आगो निभाएका थिए । चेकजाँचका क्रममा झोलामा पावरब्यांक पड्किएर आगो लागेको पाइएपछि महिलालाई छाडिएको थियो ।अरू केही क्षति नभएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्