गोंगबुको शुभकलश गेष्ट हाउसमा भेटियाे युवककाे शव, काेठामा चुराेटका ठुटा र भियग्रा औषधि
काठमाडौं । काठमाडौँको गोंगबुस्थित एक होटलमा एक युवक मृत अवस्थामा भेटिएका छन् । मंगलबार साँझ आफ्नी प्रेमिकासँग गोंगबुको शुभकलश गेष्ट हाउसमा बस्न पुगेका युवक मृत अवस्थामा भेटिएका हुन् ।
गेष्ट हाउसको १०४ नम्बर कोठमा २५ वर्षीय प्रमोद गुरुङको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । काभ्रे घर भएका गुरूङको मृत्युको कारण भने खुल्न सकेको छैन ।
प्रहरीका अनुसार होटलको कोठामा गाँजा खाएर फालिएका चुरोटका ठुटा र यौन उत्तेजनावर्द्धक औषधि भियग्रा भेटिएको छ ।
प्रहरीले हाल गुरूङकी प्रेमिका र होटलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #युवककाे शव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्