नेपाल आयल निगममा जागिर खुल्यो
काठमाडौं, १५ मंसिर । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । निगमले ३१ जनाका लागि दरखास्त माग गरेको हो ।
खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने निगमद्धारा जारी सूचनामा उल्लेख छ ।
इच्छुक योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र अनलाइन दरखास्त दिन सकिनेछ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्